Banda Aakha Lyrics and Guitar Chords
Verse 1
C
बन्द आँखामा
…..Em
धेरै द्रिश्यहरु छन्
F
तिमीलाई हेर्न
………………G
यी आँखा खुल्ने छन्
C
स्तब्द ओठमा
…..Em
धेरै शब्दहरु छन्
F
मनका कुरा
…………..G
ति कहिले बोल्छन्
C
तिम्लाई पनि त
…….Em
यस्तै सोच आउँदो हो
..F
परिक्षा लिए जिन्दगीले
….G
कोहि साथी खोज्दो हो
C
तिम्लाई पनि त
…….Em
फेरि सोच बढ्दो हो
…F
चिसो मन्द भावनामा
…G
केहि रात सढ्दो हो
तिम्रै रहन्छु उ ….
सधैंलाई उ …
Music: Guitar Solo
Verse 2
C Em
बेदनाले त जलाउँछ
F G
नसोधी तिमीलाई म खरानी हुनु
C Em
मन जति दुखे नि
F G
तिम्रो हात बिजाउन कदापी दिन्न
C Em
चत्तै होइन म छुटे पनि
….F G
कहाँ नपाउने
C Em F
कपास झन् होइन नसहि उ
…G
जलेर राक हुने
Em F
मिलेर बनाउला हाम्रो संसार
Em G
मायाको बलियो आधार
Em F
अनन्त छुनु छ जीवनलाई बुझेर
Em G
बाँच्नु छ मरे पछि पनि
C
बन्द आँखामा
…..Em
धेरै द्रिश्यहरु छन्
F
तिमीलाई हेर्न
………………G
यी आँखा खुल्ने छन्
C
स्तब्द ओठमा
…..Em
धेरै शब्दहरु छन्
F
मनका कुरा
…………..G
ति कहिले बोल्छन्
C
तिम्लाई पनि त
…….Em
यस्तै सोच आउँदो हो
..F
परिक्षा लिए जिन्दगीले
….G
कोहि साथी खोज्दो हो
C
तिम्लाई पनि त
…….Em
फेरि सोच बढ्दो हो
…F
चिसो मन्द भावनामा
…G
केहि रात सढ्दो हो
हो ………………..