Baani Lyrics and Chords
Lyrics/Music: Kamal Khatri & Subani Moktan
Vocals: Subani Moktan
Capo on 1st fret
Verse 1
C Am
खै के भएको हो मलाई
…….Dm Em
शुन्य शुन्य लाग्छ तिमी नभए
C Am
मनमा पहिरो गएझै
……..Dm Em
लाग्छ तिमीले म संग नबोले
Am Em
मेरा नजरले तिम्रो अधरलाई
Dm G
खोजी रहन्छ सधै
Am Em
ढुकढुकी भरि तिमी नै तिमी
Dm G
माया नै हो कि त्यस्तै
………….C
तिमीलाई हेरी हेरी हेरीरहने
F G
बानी परेछ
…………..C
तिमी संग बोली बोली बोलिरहने
F G
बानी परेछ
………….C
तिमीलाई हेरी हेरी हेरीरहने
F G
बानी परेछ
…………..C
तिमी संग बोली बोली बोलिरहने
F G
बानी परेछ
Music:
Verse 2
C Em
हावामा प्रित मिसियो कि
………Dm Em
म दिनदिनै लट्ठ उन्मै
C Em
आजले हिजो बिर्सायो कि
…..F Em
म रहिन मेरो आफ्नै
Em Dm
कैयन बहाना गरी तिमी सामु
………..G
आइरहन्छु है
Am Em
आँखामा गाजल, ओठमा लाली
Dm G
सिंगारीइ बस्छु है
Am Em
हेरेर मलाई तिमीले पनि
Dm G
मुस्कुराई भन्नु है
तिमीलाई हेरी हेरी हेरीरहने
बानी परेछ
तिमी संग बोली बोली बोलिरहने
बानी परेछ
तिमीलाई हेरी हेरी हेरी रहने
बानी परेछ
तिमी संग बोली बोली बोलिरहने
बानी परेछ