Anaginti Aatma Lyrics and Guitar Chords
Written/Composed/Produced – Ankit Shrestha
Tuning : E A D G G# E
Capo on 2nd fret
Just to name the chord easy, I will name it differently. If you don’t understand the chord, you can see the tutorial in the bottom of the page.
C1 – 0(11)9(11)00
C2 – (10)09(11)00
C3 – 909(11)00
C4 – 89(10)(11)00
Verse 1
…….C1
म कहाँ छु ?
……………….C2
ताराहरू यहाँ देख्नै गाह्रो
…………………C3
जाडो महिना पनि कति साह्रो
…….C4
हो यहाँ
…….C1
म कहाँ छु ?
………………..C2
ई अनगिन्ति आत्माहरूको
C1 C4
भिडमा म हराएँ कहाँ?
……Bsus4
तर तिमी, तिमीलाई खै के को
Asus2
चिन्ता छ र ?
……Bsus4
तर तिमी,
……………………….Asus2
तिमी आफ्नै धुनमा रमाउने गर
Music:
…….C1
म कहाँ छु ?
……………….C2
पानीहरूमा पनि तिम्रै छायाँ
………C3
हेरी टोलाउँछु माया
………C4
आज म
…….C1
म कहाँ छु ?
……………….C2
ई रातो-हरियो बत्तिहरू
………..C3 C4
बिस्तारै धमिलो हुँदैछ यहाँ
……Bsus4
तर तिमी, तिमीलाई खै केको
Asus2
चिन्ता छ र?
……Bsus4
तर तिमी,
……………………….Asus2
तिमी आफ्नै धुनमा रमाउने गर
……Bsus4
तर तिमी,
……………………..Asus2
तिमीलाई खै केको मत्लब छ र?
……Bsus4
तर तिमी,
………………….Asus2
अन्धकार संगै नाच्ने गर
End
Guitar Tutorial By Kiran GC
Capo on 1st fret , it would be better if you put chord pictures