Allare Nani Kesi- Jhalakman Gandharva

Allare Nani Kesi Lyrics and Chords

Lyrics: Jhalakman Gandharva

Chords to be updated soon ..

[ अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र ] – 3

Verse 1

बगीमा आयो त्रिशुली गङ्गा …
देखायो हो माइली बगर
बगीमा आयो त्रिशुली गङ्गा …
देखायो हो माइली बगर
संसार हेरी माइली
मन बुझाउ प्यारी
रुने काम नगर
संसार हेरी माइली
मन बुझाउ प्यारी
रुने काम नगर

अल्लारे नानी केश्म
बिरानो देशमा
मै परि रनभुल
अल्लारे नानी केश्म
बिरानो देशमा
मै परि रनभुल

Music:

Verse 2

हरियो भन्नु यो कचु पात ..
पहेँलो हो माइली सुरती
हरियो भन्नु यो कचु पात ..
पहेँलो हो माइली सुरती
जुगै र भरी माइली हुदैन भनि
के लाउनु पिरती
जुगै र भरी माइली हुदैन भनि
के लाउनु पिरती

[ अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र ] – 2

Music:

Verse 3

सात घुम्ती बाट रेल घुमी आयो
घुम्तीमा हो माइली लेट भयो
सात घुम्ती बाट रेल घुमी आयो
घुम्तीमा हो माइली लेट भयो
कहाँ को दुखि माइली
कहाँ को सुखी
बिचैमा भेट भयो
कहाँ को दुखि माइली
कहाँ को सुखी
बिचैमा भेट भयो

[ अल्लारे नानी केश्म
बिरानो देशमा
मै परि रनभुल ] – 3

[ अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र ] – 2

End

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *