Abasaad Lyrics and Guitar Chords
Abasaad (Depression)
Intro: Dm
Verse 1
…A# Am Dm
अनन्त संघर्ष बोकेर अवसादमा
……F
मेरो साँचो रङहरु के
C Dm
बोल्छन् समाजले यहाँ
A# C
म भित्रको अर्को मान्छे
………………A#
म सँग लडन खोज्छ
………………….C
मलाई नै जितन खोज्छ
………………..A#
अनि डराउँछु म
………………….C
म भित्रको अर्को मान्छे
………………A#
मलाई नै दबाउँछ
……………….C
म सँगै जिउन खोज्छ
……………….Dm
अनि डराउँछु म
Music:
Verse 2
…..A# Am
जो भेट्छु सोध्छन् मलाई
……………..Dm
के छ मेरो खबर
…F
झुकिन्छु म
C Dm
समाल्छु तर म ठीकै छु
A# C
मेरो हरेक युद्धहरू
………………….A#
म एक्लै नै लड्ने गर्छु
……………….C
आफै नै जित्ने गर्छु
…………..A#
आफै हार्छु म
………………..C
मेरो हरेक पन्नाहरु
…………………..A#
आन्दकरले कोर्न गर्छन्
……………………C
म एक्लै नै जिउने गर्छु
………………Dm
तर जिउँदै छु म
Music:
A# C
म भित्रको रङ्गमञ्चमा
………………….A#
म आफै नै नाच्ने गर्छु
……………….C
म आफै कराउँछु
……………….A#
आफै निसासिन्छु
………………….C
म भित्रको अर्को मान्छे
………………A#
म सँगै लडन खोज्छ
…………….C
म सँगै जुद्न खोज्छ
……………….Dm
अनि डराउँछु म
एक्लो दिमाग
एक्लै सोच्ने दिमाग
एक्लै अशत्त यो दिमाग
एक्लै अशत्त यो सोच्ने दिमाग