Aama Lyrics and Guitar Chords
Vocal/Lyrics : Lekhu Sahayatri
Capo on 1st fret
Verse 1
A F
आमा भन्दै रोएँ कराएँ
Dm A
छट्पटीएँ घरीघरी
A F
आमा भन्दै रोएँ कराएँ
Dm A
छट्पटीएँ घरीघरी
….D G
निभ्यो ममताको दियो
Dm A
कहील्यै नबल्ने गरी
A A
कहील्यै नबल्ने गरी
Music:
Verse 2
A D
मेरो खुसीमा संगै रमाउँथ्यौ
D G A
मेरो पिडामा आँसु बगाउँथ्यौ
A D
मेरो खुसीमा संगै रमाउँथ्यौ
D G A
मेरो पिडामा आँसु बगाउँथ्यौ
E A
भोकै छौ कि खायौ भनी
D G A
सोध्ने तिमी थियौ
E A F
मेरो संसार अँध्यारो भो
A
आमा, आ …… मा
E A F
मेरो संसार अँध्यारो भो
…E A
किन अस्ताई गयौ
A F
आमा भन्दै रोएँ कराएँ
Dm A
छट्पटीएँ घरीघरी
Music:
Verse 3
A D
आमा थियौ र थियो मलाई भर
D G A
देउता बिनाको मन्दीर भयो घर
A D
आमा थियौ र थियो मलाई भर
D G A
देउता बिनाको मन्दीर भयो घर
E A
दैब तिम्ले टुहुरो बनाई
D G A
कस्तो परीक्षा लियौ
E A F
मेरो संसार अँध्यारो भो
…E A
आमा कहाँ गयौ
A F
आमा भन्दै रोएँ कराएँ
Dm A
छट्पटीएँ घरीघरी
….D G
निभ्यो ममताको दियो
Dm A
कहील्यै नबल्ने गरी
A A
कहील्यै नबल्ने गरी